Author: रबिन्द्र मिश्र Genre:
Rating

खरिएको चिन्तन तथा अनुभुतिले भरिएका, जती पढ्दै गयो उती पढौंपढौं लाग्ने ५३ वटा रसिला, झरिला निबन्ध संगालो हो “खान पुगोस, दिन पुगोस” – कान्तिपुर दैनिक

यो प्रत्येक मन्कारी नेपालीले एकएक प्रती आआफ्नो घरमा राख्नै पर्ने पुस्तक हो । – अन्नपूर्ण पोस्ट दैनिक

साहित्यले मान्छेलाई क्रान्तिकारी बनाएका धेरै उदाहरण छन्, तर “खान पुगोस्, दिन पुगोस्” स्तम्भ-निबन्ध संग्रहले मान्छेलाई क्रान्तिकारी होइन कल्याण्कारी बन्न प्रेरित गरेको छ। – नागरिक दैनिक

Price : Rs 345/-

Comments are closed.

  • Contact

    162/102 Kalika Marg, Kalikasthan,
    Kathmandu, Nepal
    P.O. Box No. 8975 EPC 1269
    Tel: 977-1-4412395, 977-1-4412469
    Fax : 977 1 442 0891
    Email : nepalaya@wlink.com.np

  • Connect with us