Author: जीवन कुमार प्रसाई Genre:
Rating

जीवनकुमार प्रसाइं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनीभर्सिटी अफ अलावामामा पढाउंछन्। उन्ले ९०को दशकदेखी जडिबुटी र खाध्यपदार्थ द्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। खोजिमै आधारित उन्का आलेख ‘साइन्स’ लगायत जर्नलहरुमा प्रकाशित छन। उन्ले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनीभर्सिटीबाट औषधी विज्ञानमा विद्ध्यावारीधी गरेका हुन!

Price : Rs 345/-

Comments are closed.

  • Contact

    162/102 Kalika Marg, Kalikasthan,
    Kathmandu, Nepal
    P.O. Box No. 8975 EPC 1269
    Tel: 977-1-4412395, 977-1-4412469
    Fax : 977 1 442 0891
    Email : nepalaya@wlink.com.np

  • Connect with us