Author: आनी छोयिङ डोल्मा Genre:
Rating

काठमाडौं बौद्धमा जन्मेहुर्केकी उन्को बाल्यकाल कष्टप्रद थियो। बाबुको यातनाबाट मुक्ती पाउन उनी गुम्बा पसिन् र आनी छोइङ बनिन्। गल्ती गर्नेहरु आवेगका रोगी हुंदा रहेछन् भन्ने बुझ्न थालिन्। करुणा, क्षमाशिलता र धैर्यको पाठ सिकिन् । बुद्ध मन्त्र गाउंदै जांदा आज उनी विश्वमाझ शान्ती र सुन्दर कामनाको सुमधुर नेपाली आवाज बन्न पुगेकी छन्।

यो असाधारण नेपाली चेलीको यो अत्मकथा फ्रान्सेली भाषामा पहिलो पल्ट प्रकाशन भएको थियो। आनीको हृदयस्पर्शी कथा अनुवाद हुने नेपाली बाह्रौं भाषा हो ।

Price : Rs 345/-

Comments are closed.

  • Contact

    162/102 Kalika Marg, Kalikasthan,
    Kathmandu, Nepal
    P.O. Box No. 8975 EPC 1269
    Tel: 977-1-4412395, 977-1-4412469
    Fax : 977 1 442 0891
    Email : nepalaya@wlink.com.np

  • Connect with us