Author: नारायण वाग्ले Genre:
Rating

नारायाण वाग्लेको यो दोस्रो उपन्यास हो । उनको पल्पसा क्याफेले २०६१ सालको मदन पुरस्कार पएको थियो । यो उपन्यास द्वन्द्वत्त्र संक्रमण्कालका संघर्शको पृष्‍ठभुमिमा आधारित छ।

२०२५ साल्मा तनहुँंमा जन्मेका वाग्ले क्याम्पस पढ्न काठमाडौं आए । २०४७ साल्को परिवर्तनपछी पत्रकारितामा लागेर त्यसमै हुर्किंदै कान्तिपुर र नागरिकको सम्पादक बने।

दुई शाहअसिला पत्रकार्को भोगाइमार्फत् यस् उपन्यासले समकालिन नेपालको सजिव व्हित्रण गरेको छ।

Price : Rs 150/- St. edition

Comments are closed.

  • Contact

    162/102 Kalika Marg, Kalikasthan,
    Kathmandu, Nepal
    P.O. Box No. 8975 EPC 1269
    Tel: 977-1-4412395, 977-1-4412469
    Fax : 977 1 442 0891
    Email : nepalaya@wlink.com.np

  • Connect with us