Ninada Vallari

Ninada Vallari

निनाद वल्लरी

Alaka Atreya Chudal

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउनुभए`की चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो।