Dheraiko Dhapedi

Dheraiko Dhapedi: थोरैमा सम्भव छ धेरै

धेरैको धपेडी

Jeevan Kumar Prasain

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रूपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य । पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरू 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।

Jeevan Kumar Prasain

Jeevan Kumar Prasain

Jeevan Prasain has been actively involved in researching the medicinal and pharmaceutical properties of various edible plants for more than two decades. His research has also been published in numerous journals, including Science.