'अर्थात् परिवर्तन' नेपाल र नेपालीले तय गर्नुपर्ने सकारात्मक परिवर्तनको खाका हो। प्रत्येक व्यक्तिको सकारात्मक परिवर्तनले समाज बदल्छ। समाजका सबै व्यक्तिको परिवर्तित सोचले नै मुलुकको परिवर्तन गराउँछ। यो किताबले लेखकको जीवनमा भएको सकारात्मक परिवर्तन र सोचको संगालोबाट संसारभरिका नेपालीहरूको, नेपाली समाजको र नेपालको परिवर्तनमा के गर्न सकिनेछ भनेर आफ्नो भोगाई र सिकाई अघि सारेको छ।
Format | |
Language | Nepali |
Edition | First |
Genre | Non-fiction |
Publication Date | 25 Aug 2020 |