Language Nepali
Genre Fiction
Publication Date 2018
Narayan Wagle

Narayan Wagle

पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। उनका  पल्पसा क्याफे, मयुर टाइम्स र कोरियाना कफी गफ पुस्तक प्रकाशित छन्। पल्पसा क्याफे मदन पुरस्कार पाउने पुस्तक पनि हो।

Narayan Wagle  is a Nepali journalist and novelist. He was the editor of Kantipur Daily, one of Nepal's largest circulating newspapers, until 2008, and was the editor of Nagarik News until May 18, 2012. Wagle's novel Palpasa Cafe won a Madan Puraskar award.

Suraj Subedi

Suraj Subedi

सुरज सुवेदी युवा पुस्ताका प्रतिभाशाली अनुवादक तथा स्तम्भकार हुन् । पल्पसा क्याफे उपन्यासलाई नाट्य रूपान्तरण गर्नुअघि उनले जो स्यलसको इम्प्रोभाइजिङ रियल लाइफ, पर्सनल स्टोरी इन प्लेब्याक थिएटर (सन् १९९३) पुस्तकलाई नेपालीमा अनुवाद गरेका थिए। साथै, विख्यात भजाइना मोनोलग नाटकको नेपाली संस्करण प्राइभेट इज पोलिटिकल (सन् २०१९) को पनि सहलेखन गरेका थिए ।