Rookmangud Katawal: आत्मकथा

रुकमाङ्गद कटवाल

Rookmangud Katawal

एकजना सेनापतिको जीवनकथा भए पनि यो माओवादी द्वन्द्व बिसर्जनसम्मको नेपाली सेनाको उथलपुथलको वृत्तान्त हो ।

This book is a story of former General of Nepalese Army. The book includes a sensational opening as 45-page prologue and 11 other chapters that tell the stories of his childhood, student life and career in army, the Maoist conflict, the royal take over, and the events after the Maoists came to the peace process.

'तपाईं र मेरो कस्तो केमेस्ट्री मिल्छ है,' प्रधानमन्त्री प्रचण्डले कुरा सुरु गर्नुभयो, 'जम्मा तीन महिना हो, दाइले आर्मीचाहिँ छाड्दिनुपर्यो  ।'

'म त कर्मठ सिपाही हुँ। मोर्चा छाडेर भाग्दिनँ '

'हत्तेरी ! ४०/४५ वर्ष देशको सेवा गरिसक्नुभयो, अब कति नै बाँकी छ र !' उहाँले फेरि भन्नुभयो, 'महिनादिनमा न्युयोर्कको राजदूत खाली हुँदैछ, आजैको क्याबिनेटबाट पास गराइदिन्छु ।'

'राजदूत त के, इन्द्रको आसन दिए पनि चाहिएन ।'

FormatPaperback
ISBN (Paperback) 9789937874076
Pages 456
Language Nepali
Edition 1st
Genre Autobiography
Publication Date 2014
Rookmangud Katawal

Rookmangud Katawal

रूक्माङ्गद कटवाल नेपाली सेनाका प्रधानपति थिए।

General Rookmangud Katawal is a former Nepalese Army General, who served as the Chief of Army Staff of the Nepal Army from September 10, 2006 to August, 2009.