This book is a story of former General of Nepalese Army. The book includes a sensational opening as 45-page prologue and 11 other chapters that tell the stories of his childhood, student life and career in army, the Maoist conflict, the royal take over, and the events after the Maoists came to the peace process.
Format | Paperback |
ISBN (Paperback) | 9789937874076 |
Pages | 456 |
Language | Nepali |
Edition | Second |
Genre | Biography and Memoirs (Biography & Autobiography / Military) |
Publication Date | 14 Aug 2014 |
कटवालको आत्मकथाले हामीलाई नेपालको समकालिन इतिहासका केही घटनाक्रम र व्यक्तीत्वहरुको खुलासा यही कालखण्डका एक प्रमुख पत्रको विस्लेषणमार्फत गराउंछ ।
पत्रकार
कटवाल एक्लैले मवोवादिको जंगी अड्डा प्रवेश रोकेका हैनन्। तर, उनी एक्लैले छाडीदिन भने सक्थे। लोभ, लालच, डर, धम्की कुनै एकका सामु उन्ले घुंडा टेकेका भए अरुले थाहै नपाई माववादीले जंगी अड्डामा झन्डा गाडीसकेका हुन्थे।
पत्रकार , नागरिक
खरो बोल्ने र कडा मिजास्का जर्नेल कटवालको जीवनकथा पढ्नलायक छ। यसले नेपाली सेना र नेपाली राजनीतिलाई अझ भित्री तहमा बुझ्न मद्धत गर्छ।
प्रध्यापक
उथलपुथल समय र एक निश्ठावान सेनापतीको सार्वजनिक खुलासा। एक असामान्य पुस्तक – रुक्माङगद कटवाल, आत्मकथा।
संविधान्विद