Waripari nai Sarwopari

वरिपरि नै सर्वोपरि

Jeevan Kumar Prasain

पुस्तकमा ‘वरिपरि नै सर्वोपरि’, ‘प्राणवायु अक्सिजन’, ‘ताजा हावा’, ‘पानीसँग बग्छ जीवन’, ‘हरियो जगत्’, ‘संस्कृतिमा वनस्पति’, ‘जङ्गलमा मङ्गल’, ‘जोगाऔँ हरियाली’, ‘गुणकारीलाई चिनौँ’, ‘बारीमा औषधि’, ‘आआफ्नो भोजन’, ‘बदलिँदो खाने संस्कृति’, ‘भोजनको भूमण्डलीकरण’, ‘खाद्यपदार्थको बजार’ जस्ता शिर्षक र उपशिर्षकहरुमा बेग्लाबेग्लै अध्ययन अनुसन्धानमा आधारित लेखकका भनाइहरु समेटिएका छन् । हाम्रा वरिपरि प्रकृतिमै के कस्ता कुराहरु छन् र त्यसले हामीलाई के लाभ मिलिरहेको छ भन्ने बयान गर्नुका साथै त्यस्ता कुरा लोप हुनबाट जोगाउनु पर्ने तर्कहरु पुस्तकमा गरिएका छन् । यिनको बेलैमा संरक्षण गरिएन भने आउँदो पुस्तालाई हामीले कस्तो संसार छाडेर जानेछौं भन्दै लेखक प्रसाईले सतर्क पनि गराएका छन् ।

FormatPaperback
ISBN (Paperback) 9789937932011
Pages 224
Language Nepali
Edition 1st
Genre Health and Fitness(Health & Fitness / General)
Publication Date 17 May 2019
Jeevan Kumar Prasain

Jeevan Kumar Prasain

Jeevan Prasain has been actively involved in researching the medicinal and pharmaceutical properties of various edible plants for more than two decades. His research has also been published in numerous journals, including Science.