Hiti Pranali

Hiti Pranali

हिति प्रणाली

Padma Sunder Joshi

हिति प्रणाली काठमाडौं उपत्यकाको मौलिक पानी व्यवस्थापन प्रणाली, यसको वास्तुशिल्प, उपादेयता र चुनौतीहरुमाथि मन्थन गरिएको विश्लेषणात्मक पुस्तक हो । हितिको जगेर्नामा लमो समय देखि संलग्न पद्मसुन्दर जोशीको यो नेपालीमा प्रकाशित पहिलो पुस्तक हो ।