
by Anukrit Lamichhane, Parimal Prakash Nepal, Shunya Nayan, Abiral Jagri, Bhumika Chaudhari Tharu, Salina Bastola, Kanchan Kumar Basnet, Manasvi Bantawa, Samyog Basyal, Kabindra Joshi, Mamata Ghimire, Sanskriti Rijal, Krisha Dahal, Mahita Shrestha, Sanjila Khanal, Jayanti Pandit, Mohan Sangram, Sagar Ghale, Jigsaya Sonam, Bikram Nepal, Sapeksha, Dhiraj Pratap Malla Thakuri, Binod Lamichhane, Numaa Thamsuhang, Bibek Bhattarai
'२५ वर्षका २५ निबन्ध, कविता, कथा' पुस्तक सङ्ग्रह यहाँबाट किन्नुहोस् - Link
यी निबन्ध पढिसक्नु र जेन-जी आन्दोलन हुनु सँगसँगै जस्तो भयो । यी रचना पढ्न पाउनु मेरा लागि जति सुरुचिपूर्ण भयो, उति नै शिक्षाप्रद पनि । नयाँ पुस्ताको विषय, शैली, साहित्यिक प्रौढता सुन्दर पाएँ । जुन उमेर समूहमा यिनले जे लेखेका छन्; त्यो उत्साहजनक छ ।
-भूषिता वशिष्ठ