IN THE PRESS
‘सन्धिकाल’: राणाकालको सीमित सुधार बुझाउने पुस्तक
हिमाल खबर | Jul 24, 2026‘सन्धिकाल’: राणाकालको सीमित सुधार बुझाउने पुस्तकपद्मशमशेरले विद्यालय खोले, संवैधानिक अभ्यासको शुरूआत गरे र केही नागरिक स्वतन्त्रतालाई मान्यता दिने प्रयास पनि गरे । तर, यी सुधारले सत्ता हस्तान्तरणको बाटो खोले कि राणा शासनलाई नयाँ वैधता दिन खोजे ? ‘सन्धिकाल’ ले यही अन्तर्विरोधलाई नेपालको संक्रमणकालीन इतिहासको केन्द्रमा राखेर विश्लेषण गर्छ । Read more...
साहित्यमा 'जेन-जी' लहर : ७५ नयाँ प्रतिभाको उदाउँदो साहित्यिक यात्रा
Kantipur | Dec 31, 2025साहित्यमा 'जेन-जी' लहर : ७५ नयाँ प्रतिभाको उदाउँदो साहित्यिक यात्रानेपालयको ‘२०२५ मा २५ का २५’ अभियानअन्तर्गत कथा, कविता र निबन्ध विधामा ६ सयभन्दा बढी सहभागीबाट ७५ उत्कृष्ट रचना छनोट भएको छ। Read more...
Page 1 of 1