चिरञ्जीवी वाग्लेको जन्म विक्रम संवत् २००३ वैशाखमा भएको हो ।गोरखाबाट लगातार तीन पटक सांसद निर्वाचित पूर्वमन्त्री वाग्ले लामो राजनीतिक जीवनपछि स्वतन्त्र लेखनमा समर्पित छन् ।
बन्धनशालामा खीर र बलिदानले बनेको देश पछि उनको यो तेस्रो उपन्यास हो । बनारसमा पढ्दाताकादेखि नै साहित्यिक सृजनामा लागेका वाग्लेका उज्यालोतिरको यात्रा कविता सङ्ग्रह र नेपाली साहित्य : मेरो दृष्टि समालोचना सङ्ग्रह पनि प्रकाशित छन् ।
Format | Paperback |
ISBN (Paperback) | 9789937953085 |
Language | Nepali |
Genre | Historical Fiction |
Publication Date | 2024-02-29 |