Chhori Jwai Bhetna America

छोरी–ज्वाइँ भेट्न अमेरिका

Prakash Subedi

The book is a travelogue which follows the author on his happy journey through America, making contacts with people from all walks of life, cultures and traditions.

FormatPaperback
ISBN (Paperback) 9789937835480
Pages 252
Language Nepali
Edition First
Genre Travelogue(Travel / United States / General)
Publication Date 10 Mar 2011

'पाताल प्रवास' यता अमेरिका घुम्न जाने जोकोहीले पनि लेखेका छन् अमेरिका । तर, सुवेदीले सानो क्यानभासमा निकै राम्रो अमेरिका लेखेका छन् ।

अन्नपूर्ण पोस्ट

सरल, सहज र पठनीय शैलीमा यो वृत्तान्त लेखिएको छ । धेरै पछाडि नेपाली साहित्यमा यस्तो सुरूचिपूर्ण कृति आउन सकेको छ ।

कान्तिपुर

अमेरिकामा पाइएको सभ्यता र सोचको फराकिलो दृष्टिकोणलाई अत्यन्तै मीठो शैलीमा प्रस्तुत गरिएको छ । छोटा र सरल वाक्य अनि चाखलाग्दा घटनाहरूले पुस्तकलाई रोमाञ्चक बनाएका छन् ।

नयाँ पत्रिका

लेखकको अन्तर्दृष्टि तीक्ष्ण र गहन रूपमा प्रक्षेपित भएको छ । भाषा सरल, सम्प्रेषणीय र प्रभावोत्पादक छ ।

नागरिक