संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अलाबामामा सहप्राध्यापकका रूपमा कार्यरत जीवनकुमार प्रसाईंका खानपान, जीवनशैली र वातावरणमा आधारित पुस्तकहरू 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' र 'धेरैको धपेडी' नेपा-लयबाट प्रकाशित छन्।
Language | Nepali |
Publication Year |