Kailash Kora

कैलाश कोरा

Rajendra Man Dongol

प्रत्येक पाइला एउटा सिङ्गो कथा । प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती। प्रत्येक पल एक आत्मसङ्घर्ष । हिउँका प्रत्येक ढिक्का एक मौन साक्षी । बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श ।

FormatPaperback
ISBN (Paperback) 9789937984256
Language Nepali
Genre Travelogue
Publication Date 2025-07-22
Rajendra Man Dongol

Rajendra Man Dongol

नियात्राकार राजेन्द्रमान डंगोल पेसाले पर्यटन व्यवसायी हुन् । उनले वि.सं. २०७६ मा यात्राका पाइला नियात्रासङ्ग्रह बजारमा ल्याएर लेखनमा पाइला राखेका थिए । उनका अन्य दुइ नियात्रासङ्ग्रह पैतालामा हिउँ, आँखामा हिमाल र बादलडाँडा पनि प्रकाशित छ ।