Kanda ma Hanseko Jindagi

काँडामा हाँसेको जिन्दगी

Kali Prasad Rijal

कालीप्रसाद रिजाल प्रसिद्ध गीतकार तथा कवि हुन् । रिजालका एक दर्जन कृति प्रकाशित छन् । ख्यातिप्राप्त गायक नारायण गोपालको अभिप्रेरणाले गीतिसाहित्यमा लागेको स्वीकार गर्ने उनले दर्जनौँ सर्वकालिक गीत सिर्जना गरेका छन् । आम मान्छेको भावनालाई सरल भाषामा गीत बुन्न रुचाउने रिजालले गीतिनाटक र बालसाहित्यमा पनि कलम चलाएका छन् ।

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।

FormatPaperback
ISBN (Paperback) 9789937932059
Pages 357
Language Nepali
Edition 1st
Genre Autobiography
Publication Date 2019-09-28
Kali Prasad Rijal

Kali Prasad Rijal

वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।