Katha ra Upanyasika

कथा र उपन्यासिका

Mo Yan

सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, 'मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन्।'
मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्‌गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौँ । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।

FormatPaperback
ISBN (Paperback) 9789937984232
Language Nepali
Genre Fiction
Publication Date 2025-06-14
Translated
Mo Yan

Mo Yan

Mo Yan, (Chinese: 莫言) , born Guan Moye, (Chinese: 管谟业); born 5 March 1955, is a Chinese writer. He rose to international fame for his 1986 novel Red Sorghum, the first two parts of which were adapted into the Golden Bear-winning film Red Sorghum (1988).[2] In 2012, he was awarded the Nobel Prize in Literature for his work which "with hallucinatory realism merges folk tales, history and the contemporary".