Koreana - Coffee Guff's front cover
Koreana - Coffee Guff's front coverKoreana - Coffee Guff's back cover
Get this book
Hardcover Rs 495 Buy
eBook Rs 245 Buy
Buy Hardcover · Rs 495
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
कोरियाना कफी गफKoreana - Coffee Guff

by Narayan Wagle

लेखक-पत्रकार नारायण वाग्लेको सृजनात्मक गैर-आख्यान !

वाग्लेले यस पुस्तकमा दक्षिण कोरियामा एक लेखन शिविरमा आफूले गरेका अनुभूतिहरुलाई जीवन र जगतको विभिन्न बस्तुहरुसंग समाहित गरेर लेखेका छन् । 

नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो ।

यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

Book details

Genre
Literature/Essays
Language
Nepali
Format
Hardcover
Edition
1st
Published
2019
Pages
243
ISBN-13
9789937921299
ISBN-10
9937921295
Weight
283 g
Narayan Wagle

About the author

Narayan Wagle

नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको जन्म वि.सं. २०२५ साल असार ४ गते धरमपानी, क्यामिन-छापथोक गाउँ विकास समिति तनहुँमा भएको हो। उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन्। उनका  पल्पसा क्याफे, मयुर टाइम्स र कोरियाना कफी गफ पुस्तक प्रकाशित छन्। पल्पसा क्याफे मदन पुरस्कार पाउने पुस्तक पनि हो।

Narayan Wagle  is a Nepali journalist and novelist. He was the editor of Kantipur Daily, one of Nepal's largest circulating newspapers, until 2008, and was the editor of Nagarik News until May 18, 2012. Wagle's novel Palpasa Cafe won a Madan Puraskar award.

View all books by Narayan Wagle