Marikholako Dhungo's front cover
Marikholako Dhungo's front coverMarikholako Dhungo's back cover
Get this book
Paperback Rs 345 Buy
eBook Rs 155 Buy
Buy paperback · Rs 345
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
मारीखोलाको ढुङ्गोMarikholako Dhungo

by JB Darlami

मारीखोलाको ढुङ्गो सशस्त्र द्वन्द्वकालीन नेपालको आख्यानिक झलक हो । द्वन्द्वमा प्रत्यक्ष होमिएको लडाकुको अन्तर्द्वन्द्व, अनुभव, अनुभूति र हैरानी यसमा मिठोमसिनोसँग आएको छ । द्वन्द्वको कारण र परिणाम, द्वन्द्वनायकको उत्तेजना र पतन, कर्ताहरूको कर्म र क्रियाको चखिलो प्रस्तुति यहाँ छ । मीराको उदात्त र मानवीय चरित्रले पाठकलाई रुझाउँछ । कथा मात्र होइन, कथा भन्ने कौतूहलपूर्ण कलाले पनि उपन्यास विशिष्ट बनेको छ । यो पुस्तक जटिल समय-विम्बको सरल प्रतिविम्ब हो ।

 

Book details

Genre
Fiction
Language
Nepali
Format
Paperback
Edition
1st
Published
April 06, 2024
ISBN-13
9789937968201
ISBN-10
9937968208
Weight
110 g
JB Darlami

About the author

JB Darlami

जेबी दर्लामी

लेखक जेबी दर्लामी काठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय साहित्यकार हुन्। दर्लामी साहित्य र गैरसाहित्य दुवै विधामा कलम चलाउँछन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ शोधमूलक पुस्तक प्रकाशित छन् । 

View all books by JB Darlami