Ninada Vallari's front cover
Ninada Vallari's front coverNinada Vallari's back cover
Get this book
Paperback Rs 165 Buy
eBook Rs 95 Buy
Audiobook Rs 95 Buy
Alaka Atreya ChudalNarrated by Alaka Atreya Chudal
Buy paperback · Rs 165
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
निनाद वल्लरीNinada Vallari

by Alaka Atreya Chudal

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउनुभए`की चूडालको यो दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो।

 

Book details

Genre
Poetry
Language
Nepali
Format
Paperback
Edition
1st
Published
September 07, 2021
Pages
60
ISBN-13
9789937937870
ISBN-10
9937937876
Alaka Atreya Chudal

About the author

Alaka Atreya Chudal

अलका आत्रेय चूडाल

दक्षिण एशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँको लेखनमा संस्कृत र नेपाली साहित्य एवं पूर्वीय दर्शनको सुगठित र सुरूचिपूर्ण संयोजन पाइन्छ । कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउनुभएकी चूडालको निनाद वल्लरी  दोस्रो पुस्तकाकार काव्य वा खण्डकाव्य हो।

View all books by Alaka Atreya Chudal