Oh Pengdorje!

ओ पेङ्दोर्जे!

Raju Syangtan

"आफ्नो युगको मर्म अभिव्यक्त गर्न समय-समयमा असाधारण प्रतिभायुक्त कविको उदय हुन्छ । राजु स्याङ्तान त्यस्तै कवि हुन्, जसले समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरूको मर्मबोध गरेका छन् । उनका शब्दहरूमा बहुसङ्ख्यक उपेक्षित पददलितहरूको आवाज गुन्जिन्छ । यो सङ्ग्रह राजनीतिक भावनाद्वारा सज्जित काव्यको एक उम्दा नमुना हो । हाम्रो समस्त युगको नैतिक चेतनाको वाचाल अभिव्यक्ति हो यो 'ओ पेङ्दोर्जे !' ।" - मञ्जुश्री थापा

FormatPaperback
ISBN (Paperback) 9789937953054
Pages 160
Language Nepali
Edition First
Genre Poetry and Literature
Publication Date 29 Apr 2023
Raju Syangtan

Raju Syangtan

महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङ गरिरहेका स्याङ्तानको यो पहिलो कवितासङ्ग्रह हो ।