"पल्पसा क्याफे अब मेरो मात्र कृति रहेन । यो उपन्यासको मात्रै पनि रहेन । यसका पात्रहरूले स्वतन्त्र उडान भरिसकेका छन् । किताबलाई परिभाषित गर्ने अब म मात्र रहिनँ । यस नाटकले पल्पसा क्याफेलाई नयाँ प्वाँखहरू दिएको छ । अब यो उड्यो । अब पाठकले मलाई भेट्दा पल्पसा क्याफे पढेको छु मात्र हैन, हेरेको छु पनि भन्न पाउने भए ।"
- नारायण वाग्ले
| Format | Paperback | |
| ISBN (Paperback) | 9789937953030 | |
| Language | Nepali | |
| Edition | 1st | |
| Genre | Plays, Playscripts | Drama |
| Publication Date | 2022-11-30 |