Saat Saalko Katha

सात सालको कथा

Phanishwarnath Renu

हिन्दीका प्रख्यात साहित्यकार फणीश्वरनाथ रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले । २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए । -विश्वेश्वरप्रसाद कोइराला ज्यान बच्यो । लाख पाइयो । त्यसै बेला आदेश आयो, "प्रजातन्त्र नेपाल रेडियोको प्रतिनिधि काठमाडौँको शपथग्रहण समारोहमा उपस्थित हुनुपर्छ ।" तर म जान्नँ । मोहनशमशेरको प्रधानमनत्रित्वमा बीपी उपप्रधानमन्त्री भएको म हेर्न सक्दिनँ । यस्तो कुरा मैले कल्पनासम्म पनि गरेको थिइनँ । कस्तो दुर्भाग्य ! उता केआई सिंहले पनि सम्झौताको विरोध गरेका छन् । पूर्वतिर भद्रपुरमा पनि भैरवप्रसादले लडाइँ बन्द गर्ने आदेश मानेका छैनन् । मेरा कानमा यतिखेर नेत्रबहादुर गुरुङको भनाइ गुन्जिरहेको छ, "इन्डियाका हातमा 'रोयल पेयर' छ ।”

FormatPaperback
ISBN (Paperback) 9789937178945
Pages 126
Language Nepali
Edition First
Genre Non-fiction
Publication Date 15 Feb 2025
TranslatorTulsi Bhattarai