Samjhana ka Pailaharu

सम्झनाका पाइलाहरू: गीति यात्रा संस्मरण

Manjul

मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् । २००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।

FormatPaperback
ISBN (Paperback) 9789937932042
Pages 380
Language Nepali
Edition Second
Genre Biography and Memoirs(Biography & Autobiography / Personal Memoirs)
Publication Date 29 Sep 2019