Sandhikaal: सामाजिक परिवर्तनका आधारभूमि

सन्धिकाल

Lokranjan Parajuli

नेपालको इतिहासमा वि.सं. २००७ को परिवर्तन ठूलो क्रमभङ्ग हो । 'रैती ' हरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न - पढ्न लेख्न - छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरणले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ-संगठन, मिडिया, स्कूल-कलेज-पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै भयो । त्यस्तो युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम यस पुस्तकमा खोतलिएको छ ।

FormatPaperback
ISBN (Paperback) 9789937984287
Language Nepali
Genre HistorySocial & Cultural History
Publication Date 2026-04-04