publication nepa~laya
Sarsarti Sansar

Sarsarti Sansar

सरसर्ती संसार

Sarsarti Sansar is a light-hearted book that encapsulates the author's individual experiences and feelings invoked by different places he travelled to.

Format Paperback
ISBN (Paperback) 9789937909044
Language Nepali
Edition Second
Publication Date

"

पाठकले पनि नियात्राकारसँगै विभिन्न देश आफै पुगेको अनुभूति गर्नेछन् ।

सत्यमोहन जोशी

"

लेखक आफ्नो नामबाट निस्किने जीवनदायी औषधि जीवन्तिकासँगै यात्रामा हिँडेजस्तो लाग्यो ।

मदनमणि दीक्षित

"

भावनात्मक र रसमय शैलीमा गरिएको यात्रावर्णन रोचक छ ।

निर्मोही व्यास