डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन् । प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२(६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन् । जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन् । समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैँमा रोचक छन् । जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ ।
| Formats | Paperback, Hardcover |
| ISBN (Hardcover) | 9789937937832 |
| ISBN (Paperback) | 9789937937825 |
| Edition | 1st |
| Genre | Memoirs |
डा. सुधा शर्मा योग्यताले प्रसुति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले अक्टुबर २००८ देखि डिसेम्बर २०११ सम्म स्वास्थ तथा जनसंख्या मन्त्रालयमा सचिवको रुपमा पनि कार्यसम्पादन गरिसकेकी छिन्।