Skip to content
अदम्य अम्बिकाUnstoppable Ambica

by Luja Mathema

Unstoppable Ambica's front cover
Unstoppable Ambica's front coverUnstoppable Ambica's back cover
Get this book
Paperback Rs 701 Buy
eBook Rs 295 Buy
Buy paperback · Rs 701 Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia

Ambica Shrestha is a tourism entrepreneur, known for raising the benchmark in Nepal's high-value tourism market. Dwarika's Hotel and Resort run by her is an excellent evidence of this. Born in Sikkim and married in Nepal, Ambica was educated in various schools and universities in India. Her entrepreneurial journey is complimented by her passionate involvement in heritage conservation and philanthropy.

Genre
Biography
Language
Others
Format
Paperback
Published
September 01, 2024
ISBN-13
9789937968225
ISBN-10
9937968224
Luja Mathema

About the author

Luja Mathema

लुजा माथेमा

लन्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा लैङ्गिक विकास अध्ययन गरेकी लेखिका लुज माथेमाले केटाकेटी हुँदा हजुरबुवाबाट आफ्ना अनुभवहरू अनि ठूला मानिसहरूको जीवनबारे कथा सुनेपछि  मिलेको प्रेरणाबाट लेख्ने क्रम थालेकी हुन्।

Luja Mathema is from Kathmandu, Nepal. Her love for storytelling started as a child when her grandfather shared stories of his experiences. She studied International Relations and Gender Development at the London School of Economics.

 

View all books by Luja Mathema

Press coverage

इतिहासकार डा. महेशराज पन्तको नयाँ पुस्तक 'राणा : काल, कर्ता र किताब' सार्वजनिक
Deshsanchar | Nov 22, 2026इतिहासकार डा. महेशराज पन्तको नयाँ पुस्तक 'राणा : काल, कर्ता र किताब' सार्वजनिकइतिहासकार डाक्टर महेशराज पन्तको नयाँ पुस्तक ‘राणा : काल, कर्ता र किताब’ सार्वजनिक भएको छ। २८१ पृष्ठको यस पुस्तकलाई पब्लिकेशन नेपालयले प्रकाशनमा ल्याएको हो। Read more
New Book on Rana Era Released
Ratopati | Nov 20, 2026New Book on Rana Era ReleasedHistorian Dr. Maheshraj Pant's new book 'Rana: Kaal, Karta ra Kitaab' has been released by Publication Nepalaya. Read more
पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान
Kantipur | Oct 26, 2026पद्मश्री साहित्य पुरस्कार ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदानयस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’का लागि श्रवण मुकारुङलाई प्रदान गरिएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई पुरस्कृत गरेको हो । Read more
Mukarung brings out poetry book
The Rising Nepal | Oct 05, 2026Mukarung brings out poetry bookNoted poet Shrawan Mukarung has come up with a new poetry collection, 'Aawaj Naaaipugne Meghko Ujyalo', 16 years after 'Bise Nagarchiko Bayaan'. The fourth poetry collection is published by Publication Nepalaya. Read more
श्रवण मुकारुङले ल्याए ‘आवाज नआइपुग्ने मेघको उज्यालो’
Kathmandu Press | Oct 03, 2026श्रवण मुकारुङले ल्याए ‘आवाज नआइपुग्ने मेघको उज्यालो’अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन्। Read more
'Yuddha Lade, Cancer Jite': Lila Sharma launches memoir
my Republica | Sep 24, 2026'Yuddha Lade, Cancer Jite': Lila Sharma launches memoirAuthor Lila Sharma 'Asmita' launched her memoir Yuddha Lade, Cancer Jite in Ghorahi. Published by Nepalaya, the 236-page book is priced at Rs 575 and available via bookstores, Thuprai and Amazon. Read more
दाङकी लीला शर्मा अस्मिताको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पण
Nepal Press | Sep 20, 2026दाङकी लीला शर्मा अस्मिताको ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ लोकार्पणदाङमा जन्मे–हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ । पब्लिकेसन नेपालयले प्रकाशन गरेको २३६ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । Read more
किशोर किशोरी र किताब
गोरखापत्र | Sep 01, 2026किशोर किशोरी र किताबनारायण वाग्लेको उपन्यास ‘‘पल्पसा क्याफे’’ छाप्दै प्रकाशन सुरु गरेको पब्लिकेसन नेपालय बिसौँ वर्ष पुग्दै थियो । युवा पाठकको साथबाट सुरु भएको नेपालयले युवा लेखकलाई साथ दिने विचार गर्‍यो र ‘‘सन् २०२५ मा २५ का २५’’ आह्वान गर्‍यो । Read more
नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
अन्नपूर्ण पोस्ट | Aug 10, 2026नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखकपब्लिकेसन नेपालयले २५ वर्षमुनिका ७५ लेखकका विभिन्न तीन विधामा आधारित कथा, कविता र निबन्ध पुस्तकको शनिबार लोकार्पण गरेको छ। Read more
Nepalaya Publishes Three Books Featuring 75 New Writers Under 25
Ratopati | Aug 09, 2026Nepalaya Publishes Three Books Featuring 75 New Writers Under 25Nepalaya has published three books featuring stories, poems, and essays by 75 new writers under the age of 25. The books were released on Saturday at Nepalaya's Arshala in Kalikasthan. Read more
‘सन्धिकाल’: राणाकालको सीमित सुधार बुझाउने पुस्तक
हिमाल खबर | Jul 24, 2026‘सन्धिकाल’: राणाकालको सीमित सुधार बुझाउने पुस्तकपद्मशमशेरले विद्यालय खोले, संवैधानिक अभ्यासको शुरूआत गरे र केही नागरिक स्वतन्त्रतालाई मान्यता दिने प्रयास पनि गरे । तर, यी सुधारले सत्ता हस्तान्तरणको बाटो खोले कि राणा शासनलाई नयाँ वैधता दिन खोजे ? ‘सन्धिकाल’ ले यही अन्तर्विरोधलाई नेपालको संक्रमणकालीन इतिहासको केन्द्रमा राखेर विश्लेषण गर्छ । Read more
साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पण
Online Khabar | Apr 11, 2026साहित्यकार श्रवण मुकारुङको ‘सलह’ उपन्यास लोकार्पणसाहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लोकार्पण गरिएको छ । नेपालयका सम्पादक विमल आचार्यले मुकारुङ अब लेखकका रुपमा पनि नेपालयसँग जोडिनुभएको बताए । Read more
लोकरञ्जन पराजुलीको पुस्तक ‘‘सन्धिकाल’’ लोकार्पण
Dainiki | Apr 04, 2026लोकरञ्जन पराजुलीको पुस्तक ‘‘सन्धिकाल’’ लोकार्पणनेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘‘सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि’’ लोकार्पण गरिएको छ । ऐतिहासिक समाजशास्त्री लोकरञ्जन पराजुली लिखित पुस्तक शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरियो । Read more
ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आकांक्षा नाम होइन’ प्रकाशित
Kantipur | Feb 21, 2026ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आकांक्षा नाम होइन’ प्रकाशितनारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आकांक्षा नाम होइन’ प्रकाशित भएको छ । पब्लिकेसन नेपालयबाट प्रकाशित यो कृति उनको साहित्यिक यात्राको निरन्तरता हो । Read more
अनि प्वाँखका कविताहरू गीत भए…
Online Khabar | Jan 09, 2026अनि प्वाँखका कविताहरू गीत भए…सन् २०२२ मा नवीन प्राचीनको कविता सङ्ग्रह ‘प्वाँख’ प्रकाशित भयो । आर-शालामा ‘प्वाँख विथ रिदम’ कार्यक्रममा रिदम कँडेलले प्वाँखका कविताहरूलाई गीतमा परिणत गरे । Read more
७५ जेनजी लेखकको कथा, कविता र निबन्ध छाप्दै नेपालय
Online Khabar | Jan 01, 2026७५ जेनजी लेखकको कथा, कविता र निबन्ध छाप्दै नेपालयनेपालय पब्लिकेसनले २५ वर्षमुनिका ७५ लेखकका रचना प्रकाशन गर्ने भएको छ । कथा, कविता र निबन्ध विधामा २५–२५ जना नयाँ लेखकलाई समेट्दै नेपालयले पुस्तक प्रकाशन गर्न लागेको हो । Read more
साहित्यमा 'जेन-जी' लहर : ७५ नयाँ प्रतिभाको उदाउँदो साहित्यिक यात्रा
Kantipur | Dec 31, 2025साहित्यमा 'जेन-जी' लहर : ७५ नयाँ प्रतिभाको उदाउँदो साहित्यिक यात्रानेपालयको ‘२०२५ मा २५ का २५’ अभियानअन्तर्गत कथा, कविता र निबन्ध विधामा ६ सयभन्दा बढी सहभागीबाट ७५ उत्कृष्ट रचना छनोट भएको छ। Read more
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म
रातोपाटी | May 08, 2025पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्मपब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । Read more
‘सात सालको कथा’ लोकार्पण
गोरखापत्र | Feb 16, 2025‘सात सालको कथा’ लोकार्पणतुलसी भट्टराईद्वारा अनुवादित पुस्तक ‘‘सात सालको कथा’’ लोकार्पण गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेख्नुभएको ‘‘नेपाली क्रान्ति–कथा’’ लाई पब्लिकेसन नेपालयले ‘‘सात सालको कथा’’ का रूपमा बजारमा ल्याएको हो । Read more
२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
Dainiki | Jan 01, 2025२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँ वर्षको आगमनसँगै ‘‘२०२५ मा २५ का २५’’ मन्त्र बोकेर यो आह्वानको थालनी हुन लागेको हो । Read more
कथा, कविता र निबन्ध विधामा रचना पठाउन तन्नेरीलाई नेपालयको आग्रह
Online Khabar | Jan 01, 2025कथा, कविता र निबन्ध विधामा रचना पठाउन तन्नेरीलाई नेपालयको आग्रह‘पल्पसा क्याफे’ उपन्यासमार्फत प्रकाशन फाँटमा उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । नयाँवर्ष २०२५ को अवसरमा विज्ञप्ति जारी गर्दै प्रकाशन गृहले ‘‘२०२५ मा २५ का २५’’ कार्यक्रम घोषणा गरेको छ । Read more
बालकथामा चार महिलाको जीवनी
गोरखापत्र | Sep 03, 2024बालकथामा चार महिलाको जीवनीराष्ट्रिय तहमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाहरूको जीवनी सचित्र बालकथाका रूपमा सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयबाट प्रकाशित यो सँगालोले बालपाठकलाई प्रेरणा दिने उद्देश्य राखेको छ । Read more
दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित
गोरखापत्र | Apr 06, 2024दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पितसशस्त्र द्वन्द्वकालको कथा-व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित भएको छ । पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उक्त उपन्यास लोकार्पण गरिएको हो । Read more
आख्यान कृति ‘‘बहादुर शाह’’ सार्वजनिक
Thaha Khabar | Feb 29, 2024आख्यान कृति ‘‘बहादुर शाह’’ सार्वजनिकचिरञ्जीवी वाग्लेद्वारा लिखित आख्यानात्मक कृति ‘‘बहादुर शाह’’ पुस्तक सार्वजनिक भएको छ। यो पुस्तक नेपालयले प्रकाशन गरेको छ। Read more
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचित
Online Khabar | Sep 02, 2023प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ विमोचितलेखक प्रज्वल पराजुलीको दोस्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । यो पुस्तक उनको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो । पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो । Read more
हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ सार्वजनिक
Online Khabar | May 23, 2023हिरण्य भोजपुरेको लघुकथा संग्रह ‘मुसुक्क म’ सार्वजनिकपुराना गायक हिरण्य भोजपुरेले आख्यान कृति ‘मुसुक्क म’ सार्वजनिक गरेका छन् । नेपालयबाट प्रकाशित पुस्तकमा १०८ वटा लघुकथा संग्रहित छन् । Read more
Book on 1934 earthquake launched
The Rising Nepal | Feb 11, 2023Book on 1934 earthquake launchedA research volume on the 1934 earthquake, jointly authored by Taranidhi Bhattarai, Nimananda Rijal and Kishor Thapa, has been launched. Publication Nepalaya brought out the book. Read more
गौतमको समृद्धि सपना
गोरखापत्र | Nov 19, 2022गौतमको समृद्धि सपनाकठोर परिश्रम, सकारात्मक सोच, निरन्तरताका प्रतीक मान्न सकिन्छ कुलचन्द्र गौतम । पुस्तकमा कमीकमजोरी नहोस् भनेर धेरै सजगता अपनाइएको छ । प्रकाशकमा पब्लिकेसन नेपालय। Read more
जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक
Online Khabar | Sep 08, 2022जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिकलेखक जीवनकुमार प्रसाईंको पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिक भएको छ । स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय जीवन बाँच्ने सूत्र पस्किंदै आएका प्रसाईंको पुस्तक नेपालयले प्रकाशन गरेको हो । Read more
‘हिति प्रणाली’ सार्वजनिक
गोरखापत्र | Jul 08, 2022‘हिति प्रणाली’ सार्वजनिकपद्मसुन्दर जोशीको बृहत् अनुसन्धानात्मक कृति ‘हिति प्रणाली’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयले प्रकाशन गरेको पुस्तक काठमाडौँ उपत्यकाको ऐतिहासिक पानी व्यवस्थापन प्रणालीबारे छ । Read more