Celebrating Nobel Laureate Mo Yan's Literature

Celebrating Nobel Laureate Mo Yan's Literature

Organized by Publication Nepalaya

Time
09:00 AM
Date
Saturday, June 14, 2025
Venue
r-sala, Nepalaya, Kalikasthan, Kathmandu
Book and Coffee
Price
Rs. 500


सन् १९५५ मा चीनको शन्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, ‘मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन् ।’
 

मो यान चिनियाँ ग्रामीण जीवनका सुख दुःख असङ्ग्गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौंँ । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।

 

Celebrating Nobel laureate Mo Yan's literature
Short stories and novella of Mo Yan
Translated in Nepali by Sarbottam Shrestha

Kumar Nagarkoti will speak on the occasion

Location