लेखक नारायण ढकाल आफ्नो साहित्य यात्राको अनुभव बाँड्दै हुनुहुन्छ । यही अवसरमा उहाँको उपन्यास जगज्जननी उसकी आमाको नाम होइन लोकार्पण हुनेछ । कार्यक्रममा आउन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ ।
Writer Narayan Dhakal is sharing experiences from his literary journey. On this occasion, his novel "Jagajjanani Usaki Aamako Naam Hoina" will be launched. Those wishing to attend the program can register their names in advance.