लेखक ओम रिजाल कर्नाली सभ्यता, संस्कृति र साहित्यबारे बोल्नेछन् । यही अवसरमा उहाँको उपन्यास पैकेलो लोकार्पण हुनेछ । कार्यक्रममा आउन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ ।