अनुसन्धाता लोकरञ्जन पराजुली प्रजातान्त्रिक आन्दोलनबारे बोल्नुहुनेछ। यही अवसरमा उहाँको ऐतिहासिक समाजशास्त्र सन्धिकाल: सामाजिक परिवर्तनका आधारभूमि लोकार्पण हुनेछ। कार्यक्रममा आउन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ।