काव्य श्रवण: हाङ्युग अज्ञात
टिकट : रु. ५२५
हरेक टिकटसँगै e-Kavita को वार्षिक ग्राहकको उपहार
थप जानकारीको लागि :
९७६७८८२५७५
मिति: मङ्सिर १८, २०८३ (4 Dec 2026, Friday)
समय: बेलुका ५:३० बजे
स्थान: r-sala, नेपालय, कालिका मार्ग
Poetry recitation session featuring poet Hangyug Agyat in Kavya Shrawan