कवि दिनेश अधिकारी 'भरियाको भूगोल' लिएर पुस्तक यात्रामा

30 Apr 2017

कवि दिनेश अधिकारी 'भरियाको भूगोल' लिएर पुस्तक यात्रामा ... पहिलो चरणको यात्रा तालिका यस्तो छ...

१. हेटौंडा -बैशाख १७ गते ३:०० बजे, हेटौंडा क्याम्पस 
२. रत्ननगर टाँडी- १८ गते बिहा ८:०० बजे, सहीद स्मृति क्याम्पस
३. नारायणगढ- १८ गते १२:०० बजे सुनगाभा पुस्तक पसल
४. कावासोती - १८ गते ४:०० बजे दियालो होटल 
५. पाल्पा - १९ गते १:०० बजे धवल पुस्तकालय
६. वालिङ - १९ गते ५:०० बजे - वाल बिध्या बिकास विध्यालय 
७. कुस्मा - २० गते १:०० बजे होटल बेन्जु
८. बाग्लुङ - २० गते ४:३० बजे होटल दि राजन 
९. बेनी - २१ गते बिहान ८:०० बजे न्यु होराइजन स्कुल
१०. दमौली - २१ गते ४:०० बजे पत्रकार महासंघको कार्यालय