1 Book
लक्ष्मण अधिकारी स्वास्थ्य र वातावरणलगायत सामाजिक मुद्दामा केन्द्रित पत्रकारिता गर्छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट मिडिया टेक्नोलजीमा स्नातकोत्तर गरेका उनी पत्रकारिता प्रशिक्षक पनि हुन् ।
स्वास्थ्य र वातावरणसम्बन्धी पुस्तक सम्पादनको अनुभव भएका उनले देशविदेशका विभिन्न प्रतिष्ठानबाट पत्रकारिता तालिम लिनुका साथै पुरस्कार पनि पाएका छन् ।
