Kulchandra Gautam

कुलचन्द्र गौतम

Kul Chandra Gautam

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव र युनिसेफका पूर्वउपकार्यकारी निर्देशक हुन् । लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् । गौतमले यसअघि प्रधानमन्त्रीको विशेष सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र शान्ति प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

FormatHardcover
ISBN (Hardcover) 9789937921251
Language Nepali
Edition First
Genre Biography and Memoirs (Biography & Autobiography / Personal Memoirs)
Publication Date 28 Aug 2022

पहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको उदय, संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव तथा युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ ।

विद्यादेवी भण्डारी

सम्माननीय राष्ट्रपति

Kul Chandra Gautam

Kul Chandra Gautam

Kul Chandra Gautam is a former deputy Executive Director of UNICEF and Assistant Secretary-General of the United Nations. He is a distinguished diplomat and development professional who currently serves on the boards of several national and international organizations, charitable foundations and public-private partnerships. Gautam previously served as Special Advisor to the Prime Minister of Nepal on International Affairs and the Peace Process. He is active in Nepal's civil society in promoting human rights, socio-economic development, democracy and good governance. Internationally, he continues to be active in advocacy of the UN's sustainable development goals, particularly in the areas of child rights, global health, basic educaton and human development.