Musukka Ma's front cover
Musukka Ma's front coverMusukka Ma's back cover
Get this book
Paperback Rs 355 Buy
eBook Rs 95 Buy
Audiobook Rs 145 Buy
Buy paperback · Rs 355
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
मुसुक्क मMusukka Ma

by Hiranya Bhojpure

हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् । लघुकथाको सँगालो 'मुसुक्क म' हिरण्य भोजपुरेको सोह्रौँ प्रकाशित पुस्तक हो ।

Book details

Genre
Fiction
Language
Nepali
Format
Paperback
Published
May 20, 2023
ISBN-13
9789937953061
ISBN-10
9937953065
Hiranya Bhojpure

About the author

Hiranya Bhojpure

हिरण्य भोजपुरे

हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् ।

View all books by Hiranya Bhojpure