जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा सहप्राध्यापकका रूपमा कार्यरत छन् । जडीबुटी एवम् खाद्य । पदार्थमा रहेका रोग निरोधक सक्रिय तत्वहरुको करिब तीन दशकदेखि अध्ययन र अनुसन्धान गर्दै आएका उनी अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ता हुन् । खानपान, जीवनशैली र वातावरणमा आधारित उनका पुस्तकहरू 'जीवन जिउने काइदा', 'सधैं तन्नेरी' र 'वरिपरि नै सर्वोपरि' नेपा-लयबाट यसअघि प्रकाशित भएका छन् ।
Format | Paperback |
ISBN (Paperback) | 9789937953009 |
Pages | 236 |
Language | Nepali |
Edition | First |
Genre | Health and Fitness |
Publication Date | 09 Sep 2022 |