Jeevan Jiune Kaida's front cover
Jeevan Jiune Kaida's front coverJeevan Jiune Kaida's back cover
Get this book
Paperback Rs 525 Buy
eBook Rs 175 Buy
Audiobook Rs 115 Buy
Jeevan Kumar PrasainNarrated by Jeevan Kumar Prasain
Buy paperback · Rs 525
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
जीवन जिउने काइदाJeevan Jiune Kaida

by Jeevan Kumar Prasain

यस पुस्तकले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ ? भनेर पाठकलाई जानकारी दिन्छ । लेखक प्रसाईले औषधि पसल नलगेर हाम्रै वरपरका वस्तुमा भएका औषधिजन्य गुणहरुको पहिचान गराउन खोजेका छन् । परिवारको स्वास्थ्यप्रति सचेत गृहिणीदेखि यस विषयको अनुसन्धाता सम्मका निम्ति यो पुस्तक उपयोगी छ । 

The book deals with ways of living a long and healthy life. The author argues that although people often attribute a long and healthy life to genes and portray the genetic makeup as the sole determiner of health, that need not be the case. Eating healthy and in moderation, exercising regularly, and living in a clean environment, according to the author, do not just make a person healthy, but also undo or dilute the effects of certain harmful genetic mutations.

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा पढाउँछन् । उनले २० को दशकदेखि जडीबुटी र खाद्यपदार्थद्वारा हुने रोग नियन्त्रण तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । खोजीमै आधारित उनका आलेख 'साइन्स' लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

Book details

Genre
Self-help, Health & Fitness
Language
Nepali
Format
Paperback
Edition
1st
Published
January 25, 2015
Pages
256
ISBN-13
9789937892452
ISBN-10
9937892457
Weight
193 g
Jeevan Kumar Prasain

About the author

Jeevan Kumar Prasain

जीवनकुमार प्रसाई

जीवनकुमार प्रसाईं संयुक्त राज्य अमेरिकाको बर्मिङघमस्थित युनिभर्सिटी अफ अलावामामा अनुसन्धान अनि अध्यापनमा संलग्न छन् । उनले अढाइ दसकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलीफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनले अमेरिकाको नेसनल इन्स्टीट्यूट अफ हेल्थ (एनआइएच) बाट वैज्ञानिक अनुसन्धानका लागि अनुदानसमेत प्राप्त गरेका छन् । खोजीमै आधारित उनका आलेख ‘साइन्स’ लगायत जर्नलहरूमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् ।

Jeevan Prasain has been actively involved in researching the medicinal and pharmaceutical properties of various edible plants for more than two decades. His research has also been published in numerous journals, including Science.

View all books by Jeevan Kumar Prasain