सरला गौतम सामाजिक सरोकारमा चाख राख्ने स्वच्छन्द कलमजीवी हुन् । सुरूमा रेडियोमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पत्रपत्रिकामार्फत अभिव्यक्त हुँदै आएकी छन् । समाजशास्त्रमा स्नातकोत्तर सरला यात्रालाई समेत समाज पढ्ने साधना ठान्छिन् । 'डुमेरो' उनको पहिलो आख्यान हो ।
| Format | Paperback |
| ISBN (Paperback) | 9789937937801 |
| Pages | 328 |
| Language | Nepali |
| Edition | 1st |
| Genre | Contemporary Fiction |
| Publication Date | 2020-07-30 |