Kumari Prashnaharu's front cover
Kumari Prashnaharu's front coverKumari Prashnaharu's back cover
Get this book
Paperback Rs 425 Buy
eBook Rs 215 Buy
Buy paperback · Rs 425
Gift this book to someone
Get Paperback from Amazon
USUKAustralia
कुमारी प्रश्नहरुKumari Prashnaharu

by Durga Karki

‘कुमारी प्रश्नहरू’ सामाजिक यथार्थवादको कोणबाट लेखिएका १३ वटा कथाहरूको सँग्रह हो । आफ्नो लेखन मार्फत लेखक कार्कीले सामाजिक न्यायको मुद्दामा चलाखीपूर्ण तरिकाले प्रस्तुत खोज्नु भएको छ । लिङ्गभेदका विसंगतीलाई उमेर अनुसारका महिला पात्रका दृष्टिकोणबाट अभिव्यक्त गर्नु भएको छ ।

दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन | साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन् । उनको यो पहिलो कृति हो ।

Book details

Genre
Short Stories
Language
Nepali
Format
Paperback
Edition
1st
Published
February 21, 2020
Pages
259
ISBN-13
9789937932097
ISBN-10
9937932092
Weight
208 g
Dimensions
5.2 x 7.7 x 0.7 inches
Durga Karki

About the author

Durga Karki

दुर्गा कार्की

दुर्गा कार्कीको पढाइ कानून हो, रूचि लेखन। साहित्य उनको उपासना हो जसमा कथा उनको आफ्नै शैली र शिल्पले सशक्त बन्छन्।

View all books by Durga Karki