![Sanjeev Pokhrel](https://sgp1.digitaloceanspaces.com/awe/publication-nepalaya/__sized__/persons/Sanjeeb_4a531a-thumbnail-300x300-70.jpg)
Sanjeev Pokhrel
सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन्। त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन्। एक अनि शून्य पोखरेलको पहिलो प्रकाशित पुस्तक हो।