साहित्यकार श्रवण मुकारुङको 'सलह' उपन्यास लोकार्पण
Apr 11, 2026साहित्यकार श्रवण मुकारुङको 'सलह' उपन्यास लोकार्पणशनिबार बिहान नेपालयको आरशाला खचाखच थियो । जहाँ कवि..... Read more...
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पण
Apr 04, 2026लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ लोकार्पणनेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल: सामाजिक परिवर्तनका....... Read more...
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक
Mar 22, 2026ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिकलेखक ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ सार्वजनिक भएको.... Read more...
नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक
Feb 21, 2026नारायण ढकालको उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिकसाहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको....... Read more...
नेपालयबाट आउँदै २५ वर्षमुनिका  ७५ लेखक
Jan 01, 2026नेपालयबाट आउँदै २५ वर्षमुनिका ७५ लेखकपब्लिकेसन नेपालयले नयाँ पुस्ताका ७५ लेखकका रचना प्रकाशन..... Read more...
शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष  प्रश्न’ अब नेपालीमा
Nov 05, 2025शरत्चन्द्र चट्टोपाध्यायको अमर कृति ‘शेष प्रश्न’ अब नेपालीमाकाठमाडौँ बंगाली साहित्यकार शरत्चन्द्र चट्टोपाध्यायको उत्कृष्ट उपन्यास ‘शेष प्रश्न’को नेपाली अनुवाद प्रकाशन...... Read more...
नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
Oct 31, 2025नारायण वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमानारायण वाग्लेको तेस्रो पुस्तक ‘कोरियाना कफी गफ’को अंग्रेजी अनुवाद लोकार्पण गरिएको छ । बुधबार काठमाडौँ कालिकास्थानस्थित आरशालामा लेखक नारायण वाग्लेले एडअर्ड़ो … Read more...
कैलाश  मानसरोवरको  यात्रा  समेटेर  ‘कैलाश कोरा’  प्रकाशित
Jul 22, 2025कैलाश मानसरोवरको यात्रा समेटेर ‘कैलाश कोरा’ प्रकाशितपछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेहरूको संख्या बढिरहेको छ । तर, यात्रा कसरी गर्ने, कुन रुट सजिलो र रमाइलो छ जस्ता जिज्ञासाको जवाफ … Read more...
नोबेल विजेता लेखक मो यान अब नेपालीमा
Jun 14, 2025नोबेल विजेता लेखक मो यान अब नेपालीमासंस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो घर पाटनमा भएको एक भेटमा साहित्यकार अमर न्यौपानेलाई भने, ‘मो यानले यस वर्ष नोबेल पुरस्कार पाए । तपाईं जस्तो आख्यानकारले मो … Read more...
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित
May 12, 2025जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशितशनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही … Read more...
नेपालयको दुई दिने पुस्तक मेला: पुस्तकमा बिशेष छुट र लेखकसित भेटघाट
May 08, 2025नेपालयको दुई दिने पुस्तक मेला: पुस्तकमा बिशेष छुट र लेखकसित भेटघाटपब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । … Read more...
लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशित
Apr 13, 2025लेखक लाठको गैरआख्यान ‘सीमान्त सम्झना’ प्रकाशितआख्यानकार गणेशप्रसाद लाठ अब गैरआख्यानकारका रुपमा उदाएका छन् । यसअघि चारवटा उपन्यास लेखिसकेका उनले 'सीमान्त सम्झना' नामक संस्मरण पुस्तक लेखेका हुन् । शनिबार … Read more...
दिनेश अधिकारीको 'पानीको परेड' कवितासंग्रह सार्वजनिक
Mar 09, 2025दिनेश अधिकारीको 'पानीको परेड' कवितासंग्रह सार्वजनिककवि दिनेश अधिकारीको कवितासंग्रह 'पानीको परेड' लोकार्पण गरिएको छ । कवि दिनेश अधिकारीका कविता छापिन थालेको ५० वर्षको ...... Read more...
प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’  सार्वजनिक
Feb 15, 2025प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’ सार्वजनिकभारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ ...... Read more...
पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तक
Jan 09, 2025पृथ्वीजयन्तीमा ‘पृथ्वीनारायण शाह’ पुस्तकनेपाली इतिहास, संस्कृति र पुरातत्वका विविध क्षेत्रको अनुसन्धानमा सक्रिय विद्वान् महेशराज पन्तले पृथ्वीनारायण शाहबारे पुस्तक तयार पारेका छन् । पुस्तक पब्लिकेसन..... Read more...
२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
Jan 01, 2025२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वानकाठमाडौं, पुस १७ नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ । यो लामो … Read more...
चार अग्रणी महिलाको जीवनी बालकथाका रूपमा प्रस्तुत
Sep 02, 2024चार अग्रणी महिलाको जीवनी बालकथाका रूपमा प्रस्तुतराष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाहरूको जीवनी सचित्र बालकथाका रूपमा सार्वजनिक ..... Read more...
जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिक
Apr 06, 2024जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ सार्वजनिककाठमाडौँबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ । लेखक दर्लामीले आफ्नो … Read more...
कवि विप्लव प्रतीकको ‘शाडेनफ्रोएडा’ सार्वजनिक
Mar 30, 2024कवि विप्लव प्रतीकको ‘शाडेनफ्रोएडा’ सार्वजनिकहाइकुहरुको संग्रह‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक Read more...
ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिक
Feb 29, 2024ऐतिहासिक पात्रमाथिको आख्यान ‘बहादुर शाह’ सार्वजनिकराष्ट्रलाई महत्त्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन् । समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ … Read more...
Book Review- LAND WHERE I FLEE
Sep 04, 2023Book Review- LAND WHERE I FLEEI just finished reading the Nepali version of the book LAND WHERE I FLEE by Indian-Nepalese author, Prajwal Parajuly. The story revolves around the life of an … Read more...
प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’  विमोचित
Sep 02, 2023प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचितलेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को … Read more...
पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’
May 23, 2023पाठकमाझ हिरण्य भोजपुरेको ‘मुसुक्क म’लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् । पब्लिकेशन नेपालयबाट प्रकाशित … Read more...
कलमको हतियार समातेका राजु स्याङतानको ‘ओ पेङदोर्जे’ सार्वजनिक
Apr 29, 2023कलमको हतियार समातेका राजु स्याङतानको ‘ओ पेङदोर्जे’ सार्वजनिकपछिल्लो समयका सशक्त कवि राजु स्याङतानको पहिलो कविता संग्रह 'ओ पेङदोर्जे' शनिबार सार्वजनिक भएको छ । आफुसँग कुनैसमय सशस्त्र … Read more...
भूकम्पबारे लेखिएको अनुसन्धानात्मक पुस्तक प्रकाशित
Feb 12, 2023भूकम्पबारे लेखिएको अनुसन्धानात्मक पुस्तक प्रकाशितकाठमाडौँ — भूकम्पको जोखिम र यसका विभिन्न पक्षलाई मध्यनजर गर्दै सम्बन्धित विषयविज्ञहरूद्वारा संयुक्त रुपमा तयार पारिएको अनुसन्धानात्मक कृति विमोचन गरिएको … Read more...
बहत्तर सालको भूकम्पबारे अनुसन्धानात्मक पुस्तक बिमोचन
Feb 11, 2023बहत्तर सालको भूकम्पबारे अनुसन्धानात्मक पुस्तक बिमोचनभूकम्पीय जोखिम क्षेत्रमा पर्ने नेपालले २०७२ सालमा अर्को महाभूकम्प झेल्नुपरेको थियो। त्यसमाथि धेरै चर्चा परिचर्चा चलेता पनि गम्भीर प्राज्ञिक विश्लेषण र त्यसले … Read more...
बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा
Nov 30, 2022बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामादुई दशकयताको नेपाली साहित्यमा अत्यधिक चर्चित उपन्यास ‘पल्पसा क्याफे’ नाटकका रुपमा पनि काठमाडौंका दर्शकहरूमाझ प्रदर्शित भइसकेको छ । अब भने त्यहि नाटकलाई … Read more...
A Book on 'National Security' launched
Sep 29, 2022A Book on 'National Security' launched'National Security and the State: A Focus on Nepal', authored by Brigadier General (Retd) Keshar Bahadur Bhandari was released in … Read more...
सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिक
Sep 29, 2022सुरक्षाको कोणबाट नेपाल चिनाउने पुस्तक सार्वजनिकहाम्रो सुरक्षा नीति के हो ? यो कसले र कसरी निर्धारण गर्छ ? यसको कार्यान्वयन कसरी भइरहेको छ ? पुस्तकका पाठकहरुमाझ अब यिनै … Read more...
धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’  सार्वजनिक
Sep 08, 2022धपेडीबाट जोगिन सिकाउने पुस्तक ‘धेरैको धपेडी’ सार्वजनिकस्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तवरले बाँच्ने सुत्र पस्कँदै आएका लेखक जीवनकुमार प्रसाईं फेरि पाठकमाझ उपस्थित भएका छन् । यसपटक प्रसाईको … Read more...
Page 1 of 5